मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोप–२८ : पुरानै एजेन्डाको निरन्तरता

annapurnapost.com · Sun Nov 26 01:04:49 GMT 2023

काठमाडौं :

विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, न्यूनीकरण, कार्बन व्यापार, ग्लोबल स्टक टेक, पारदर्शिता, बालबालिका, युवा र लैंगिक मुद्दा अघि सारेको छ। तर, फरक के छ भने यसपल्ट आफ्ना मुद्दालाई स्थापित गर्ने र सशक्त रूपमा प्रस्तुत हुने दाबी सरकारले गरिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)