२०औं एसियाली खेलकुदः नेपालको एकपछि अर्को नीरस प्रदर्शन
nagariknews.nagariknetwork.com · Mon Sep 21 02:16:43 GMT 2026
आशा गरिएको करातेसँगै नेपालका लागि टेबल टेनिस र उसुका खेलाडीले पनि जापानमा भएको २०औं एसियाली खेलकुदमा खराब नतिजा सामना गरेका छन्।
नागोया सहरमा भएको एसियाली खेलकुदमा कुल २१ खेलमा नेपालले प्रतिस्पर्धा गर्दै छ। तीमध्ये सबैभन्दा आशा गरिएको खेल करातेले खराब नतिजा सामना गर्यो। टेबल टेनिस र उसुका खेलाडीले पनि सुखद नतिजा दिलाउन सकेनन्। टेबल टेनिसमा महिला टिम र पुरुष टिम स्वर्धामा नेपाल पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)