मड्रिड डर्बीमा रियाल पराजित
barnanmedia.com · Mon Sep 21 02:22:18 GMT 2026
काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगामा सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २–१ को हार व्यहोरेको छ ।
आइतबार मेट्रोपोलिटानो रंगशालामा घरेलु टोली एट्लेटिकोलाई जित दिलाउन अलेजान्द्रो ग्रिमाल्डो र जोनाथन डेविडले गोल गरे । रियालका लागि एन्टोनियो रुडिगरले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)