अमेरिका-इरानबिच फेरि हानाहान, ‘सिध्याइदिने’ ट्रम्पको धम्की
barnanmedia.com · Sun Jun 28 03:31:31 GMT 2026

शनिबार स्ट्रेट अफ हर्मुजमा पानामा झन्डा भएको जहाजमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ आक्रमण सुरु गरेको छ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका धेरै स्थानलाई निसाना बनाइएको बताएको छ। यो कारबाही व्यापारिक ढुवानीविरुद्ध ‘निरन्तर आक्रामक गतिविधि’को जवाफ भएको सेन्टकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)