टी–२० विश्वकप : भारतद्वारा अफगानिस्तान सहजै पराजित
barnanmedia.com · Thu Jun 20 22:34:09 UTC 2024
आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।
ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । कप्तान रोहित शर्मा र विराट कोहलीको ओपनिङ जोडी अफगानिस्तानविरुद्ध पनि चल्न सकेन । पहिलो विकेटको रुपमा कप्तान रोहित १३ बलमा ८ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)