गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय जिम्मा ओमप्रकाश अर्याललाई
barnanmedia.com · Sun Sep 14 22:19:14 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्।
अधिवक्ता अर्याल नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा पनि सक्रिय छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)