मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

rajdhanidaily.com · Thu Oct 13 23:21:58 GMT 2022

काठमाडौं । दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा ७ अर्ब रुपैयाँले घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)