जलवायु परिवर्तनको मारमा फ्रान्सको वाइन उद्योग
ratopati.com · Mon Sep 21 02:45:00 GMT 2026

पेरिस । जलवायु परिवर्तन, बढ्दो तापक्रम र खडेरीको प्रत्यक्ष असर फ्रान्सको चिरपरिचित वाइन उद्योग मा समेत देखिन थालेको छ ।
अत्यधिक गर्मी र सुख्खाका कारण सन् २०२६ मा फ्रान्सको वाइन उत्पादन करिब ७० वर्षयताकै न्यून स्तरमा झर्न सक्ने अनुमान गरिएको छ । उत्पादनमा लगातार तेस्रो वर्ष गिरावट आउने प्रक्षेपणसँगै उद्योगले आर्थिक सङ्कट र बदलिँदो उपभोक्ता व्यवहारको समेत सामना गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)