साउदी छाडेर गाई-भैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
setopati.com · Mon Sep 21 02:42:02 GMT 2026

वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला? भन्ने जिज्ञासा मनमा थियो।
मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)