चुनावको अन्तिम दिन रुसमा १६ सय बढी ड्रोन आ*क्रमण, मस्कोमा दुई जनाको मृ*त्यु
nagariknews.nagariknetwork.com · Mon Sep 21 02:40:13 GMT 2026

रुसको संसदीय चुनावको अन्तिम दिन आइतबार युक्रेनले मस्को र आसपासका क्षेत्रमा १ हजार ६ सयभन्दा बढी ड्रोन आक्रमण गरेको रुसी अधिकारीहरूले बताएका छन्। तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ लक्षित रहेको उनीहरूको दाबी छ।
रुसी अधिकारीहरूका अनुसार ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४४ वर्षीया महिला र एक वृद्ध पुरुष रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)