मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोना फेरि ८ अंक अगाडि

ekantipur.com · Mon Feb 20 01:10:50 GMT 2023

म्याड्रिड — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार फेरि ८ अंकको अग्रता लिएको छ । खराब प्रदर्शन गरिरहेको काडिजलाई २-० ले हराउँदै उसले ८ अंकको अग्रता लिएको हो ।

त्यसमा सर्जियो रोबर्टोले पहिलो गोल गरे भने रोबर्ट लेवनडोस्कीले दोस्रो गोल थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)