मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आशिका तामाङलाई तत्काल रिहा गर्न माग: पूर्व शिक्षामन्त्री श्रेष्ठ

barnanmedia.com · Thu Jan 30 22:42:51 GMT 2025

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले अभियन्ता आशिका तामाङलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री श्रेष्ठले सरकारसँग सो माग गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)