स्पेन विश्वविजेता, इराक ४८औं : यस्तो छ फिफा विश्वकप २०२६ को अन्तिम वरीयता
onlinekhabar.com · Mon Jul 20 13:15:33 GMT 2026
४ साउन, काठमाडौं । फिफाले विश्वकप २०२६ मा सहभागी सबै ४८ टोलीको अन्तिम वरियता सार्वजनिक गरेको छ। फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेको स्पेन प्रतियोगिताको शीर्ष स्थानमा रह्यो भने उपविजेता अर्जेन्टिना दोस्रो स्थानमा सीमित भयो ।
फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिताभरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)