प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सभामुख घिमिरेको आग्रह
barnanmedia.com · Thu Jan 30 23:01:13 GMT 2025

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भौतिक संरचनालाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै प्राविधिक शिक्षामा लगानी बढाउन स्थानीय सरकारलाई आग्रह गरेका छन्।
विर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशनको उद्घाटन गर्दै आज उनले सैद्धान्तिक शिक्षासँगै व्यावहारिक र प्राविधिक शिक्षा मुलुकको आवश्यकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)