विदेशी ऋणको ब्याजलाई नेपालमै सेयर पुँजीका रूपमा कायम गर्न सकिने गरी फिट्टा संशोधन गरिँदै
clickmandu.com · Mon Sep 21 02:53:11 GMT 2026

काठमाडौं । नेपाललाई वैदेशिक लगानीको आकर्षक र प्रतिस्पर्धी गन्तव्य बनाउने उद्देश्यका साथ सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५’ लाई परिमार्जन गर्दै नयाँ संशोधन विधेयक अगाडि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तर्जुमा गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) विधेयक, २०८३’ ले दशकौँदेखि देखिएका कानुनी अड्चनलाई फुकाउने र लगानीकर्ताका लागि थप सहज वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)