असोज ८ देखि १२ सम्म भीषण वर्षाको सम्भावना, विगतका रेकर्ड तोडिन सक्ने आशंका
barnanmedia.com · Mon Sep 21 02:45:13 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
विभिन्न मौसम पूर्वानुमान मोडेलको अध्ययनअनुसार उक्त अवधिमा देशका केही स्थानमा अत्यधिक भारी वर्षा हुन सक्ने र कतिपय क्षेत्रमा ४०० मिलिमिटरभन्दा बढी वर्षाको सम्भावना देखिएको छ। केही मोडेलले ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने प्रक्षेपणसमेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)