मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भसिरिज, प्रि–अर्डर खुल्ला

barnanmedia.com · Thu Jan 30 23:22:09 GMT 2025

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ। १७ माघ, २०८१ मा सोल्टी काठमाडौँमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एक त्रु एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको छ।

समारोहमा सामसङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)