कैलालीमा आफ्नै साथीको हत्या गरी फरार रहेका एक जना पक्राउ
shilapatra.com · Tue Jun 08 16:40:35 GMT 2021
कैलालीमा आफ्नै साथीको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् । कैलारी गाउँपालिका ४ बस्ने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका- २ मोतीपुरस्थित पदमबहादुर बुढा क्षेत्रीको घरमा विगत १ महिनादेखी डेरा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने ३६ वर्षीय विशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)