मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उप-प्रधानमन्त्री महतो भन्छ्न नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनु पर्छ ! अभिव्यक्ति विरुद्ध लगाम लगाउन योगेश भट्टराईको माग

dainikonline.com · Sat Jun 05 00:31:33 GMT 2021

नवनियुक्त उप प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । उनको अभिव्यक्ति को नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध गएका छन् ।

नेता भट्टराई भन्छन् ‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्री ज्यु ।’

स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)