मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी डलरको भाउ वृद्धि

nepalviews.com · Thu Jan 30 23:41:33 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)