मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक

nepaltvonline.com · Thu Jan 30 23:55:10 GMT 2025

काठमाडौं- नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रवेश गरेको लगभग आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेका छन् ।

कमान्डर सुनी विलियम्स र बुच विलमोर मर्मत कार्य गर्न र पृथ्वीबाट प्रक्षेपण भएर भेन्टहरूबाट बाहिर निस्किएका कुनै सूक्ष्मजीवहरू अझै जीवित छन् कि भनेर स्टेशनको बाहिरी भाग सफा गर्न बाहिर निस्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)