मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका सोलर लिफ्ट उपलब्धिविहीन

deshsanchar.com · Fri Jan 31 00:01:51 GMT 2025

जुम्ला- लाखौँ बजेटबाट निर्माण गरेका सोलर लिफ्ट सिँचाइ आयोजना अलपत्रमा परेका छन् । प्रदेश सरकार र स्थानीय तहको बजेटबाट निर्माण गरिएका उक्त आयोजना विशेषगरी उपलब्धिविहीन भएका हुन् ।

जिल्लाको तिला गाउँपालिकामा चार, हिमामा चार र तातोपानीमा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा रु ५० लाखभन्दा बढी बजेट खर्च गरिएका छन् । तर, अहिले चारवटा आयोजना मात्र सञ्चालनमा छन् । बाह्रवटा लिफ्ट सिँचाइका आयोजना लथालिङ्ग अवस्थामा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)