मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

४ राउन्ड गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ

barnanmedia.com · Thu Jan 30 23:52:44 GMT 2025

पश्चिम नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन चार राउन्ड गोली प्रहार गरेको छ।

गएराति ८ बजे जिल्लाको रामग्राम नगरपालिका–१२ पचगाँवा बस्ने राजेश लोनियाको घरबाट लागुऔषध (ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थ) नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड गोली प्रहार गरेको नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)