रास्वपाकि नेतृ श्रेष्ठले पार्टी परित्याग पाए अन्तरिम सरकारको मन्त्री बन्ने
barnanmedia.com · Sun Sep 14 22:47:32 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गर्नुभएको छ ।
आइतबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टी त्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले कहिल्यै गल्ती नस्विकार्ने, गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने ? भन्दै प्रश्न गर्नुभएको छ । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने प्रवृत्ति रहेको समेत उहाँको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)