मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा वरीयतामा नेपालकाे तीनस्थान सुधार

Ujyaaloonline.com · Thu Jun 20 23:13:43 UTC 2024

काठमाण्डाै – विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।

फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ७८ औँ स्थानमा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)