फिल्डिङ र ब्याटिङमा कमजाेरी भयाे, सुधार गर्छाैँ - कप्तान पाैडेल
Ujyaaloonline.com · Thu Jun 20 23:14:17 UTC 2024
काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजकाे मैदान नै बलिङमैत्री रहेकाले ब्याटरलाई दोष दिन नमिल्ने बताएका छन् ।
आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी भई स्वदेश फर्किएसँगै आयोजित पत्रकार सम्मेलनका क्रममा कप्तान पाैडेलले टाेलीमा आत्मविश्वास भए पनि मैदानको स्थितिले जीत हात पार्न नसकेकाे बताए । अमेरिका र वेस्ट इन्डिजकाे पिचमा कुनै पनि देशले राम्रो रनको स्कोर बनाउन नसकेको भन्दै उनले नेपालले बलिङमा भने उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)