नक्कली ब्लुबुक र चोरीका मोटरसाइकल बिक्री गर्नेको साथमा गोली लोडेड पेस्तोल
janaaastha.com

रुपन्देहीमा नक्कली ब्लुबुक बनाउने र चोरीका मोटरसाइकल बेचबिखन गरेको आरोप लागेका व्यक्तिको साथबाट गोलीसहितको पेस्तोल भेटिएको छ । रुपन्देहीको सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)