अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्नः सरकारी हो कि निजी ?
nepalpress.com · Mon Sep 21 03:02:30 GMT 2026

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग सदस्य विष्णु रिजालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणबारे सरकारी कि निजी भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जालमार्फत रिजालले यस्तो प्रश्न गरेका हुन्। उनले अर्थमन्त्री वाग्लेको भारत भ्रमण सरकारी वा निजी कुन प्रकृतिको हो भन्ने स्पष्ट हुनुपर्ने बताए। उनले भ्रमण राष्ट्रको सम्बन्ध विस्तारका लागि भएको हो वा अर्थमन्त्रीको व्यक्तिगत सम्बन्ध विस्तारका लागि भन्ने प्रश्नसमेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)