गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गर्ने चेतावनी
rajdhanidaily.com · Thu Jun 20 23:18:28 UTC 2024

काठमाडौं । रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी एवं पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्न माग गर्दै स्थानीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
आम दलित मोर्चाका अध्यक्ष एवं मौलापुर नगरपालिका संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रहेको टोलीले रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)