मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेलारुसको पोस्टमा बेल्जियमको ८ गोल

nepalipatra.com · Wed Mar 31 05:53:45 GMT 2021

एजेन्सी । फिफा विश्वकप छनौटको तेस्रो खेलमा बेल्जियमले बेलारुसविरुद्ध सानदार जित निकालेको छ ।

गएराति बेल्जियमको किंग पावर एट डिन ड्रीफ मैदानमा भएको खेलमा बेल्जियमले बेलारुसलाई ८-० गोलको फराकिलो गोलान्तरले पराजित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)