निलम्बित गभर्नर अधिकारीको प्रतिक्रिया– ‘छानबिनमा सहयोग गर्छु’
ekagaj.com · Fri Apr 08 16:11:08 GMT 2022
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न भन्दै सरकारले न्यायिक समिति गठन गरेपछि गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । उनले आफू निलम्बनमा परेको हल्ला सुनेको तर औपचारिक पत्र नपाएको बताएका छन् ।
उनले सरकारले छानबिनका लागि गठन गरेको न्यायिक समितिले गर्ने छानबिनमा आफ्नो पूर्ण सहयोग रहने पनि बताएका छन् । आफूमाथि प्रतिशोध साँधेर अन्याय गरिएकोमा अदालतको ढोका ढक्ढक्याउने कि भन्ने प्रश्नमा उनले आफूले न्यायिक समितिबाटै न्याय पाउनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)