मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाहिरी चक्रपथ विकास आयोजना, सम्पर्क कार्यालय बन्द

gorkhapatraonline.com · Sat Jul 30 00:09:32 GMT 2022

काठमाडौँ, साउन १४ गते ।

सतुङ्गलस्थित बाहिरी चक्रपथ विकास आयोजनाको साइट कार्यालय बन्द भएको छ । सो आयोजनामा कार्यरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसमेत हटाइएका छन् । चालू आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको म्याद थपिएको छैन । यसअघि आयोजना सुरु भएदेखि नै हरेक छ÷छ महिनामा उनीहरूको म्याद थपिँदै आएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)