सेन्चुरी कमर्सिएल बैंक प्रभु बैंके प्राप्ति गर्ने
shilapatra.com · Wed Dec 07 16:19:00 GMT 2022
प्रभु बैंकले सेन्चुरी कमर्सिएल बैंक प्राप्ति गर्ने भएको छ । बुधबार दुई बैंकबीच प्राप्तिसम्बनधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पुस मसान्तभित्र संयुक्त कारोबार गर्ने लक्ष्य लिइएको छ ।
प्राप्तिसम्बन्धी सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेन्चुरी बैंकका तर्फबाट मनबहादुर राईले हस्ताक्षर गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)