वरिष्ठ पत्रकार रिसालको निधन
nagariknews.nagariknetwork.com · Sun Apr 06 17:05:07 GMT 2025

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। उनको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)