युवालाई उद्यममा जोड्न सुदूरपश्चिममा नवउद्यमी सम्मेलन ः लगानीसम्म पहुँच पु¥याइने
news24nepal.tv · Mon Sep 21 03:22:52 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशमा रहेका स्थानीय सम्भावना, सिर्जनशील सोच र नयाँ व्यावसायिक अवधारणालाई लगानीयोग्य उद्यममा रूपान्तरण गर्ने उद्देश्यले ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन–२०८३’ आयोजना हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको कैलाली बहुमुखी क्याम्पसस्थित इन्क्युबेसन सेन्टरको आयोजनामा हुने सम्मेलनमा नवउद्यमी, विद्यार्थी, युवा तथा व्यवसायिक क्षेत्रमा नयाँ सोच भएका व्यक्तिहरूलाई सहभागी गराइने जनाईएको छ ।
सुदूरपश्चिममा लुकेका स्थानीय सम्भावना, सीप र सिर्जनशील सोचलाई लगानीयोग्य व्यवसायमा रूपान्तरण गर्ने उद्देश्यले सुदूरपश्चिम नवउद्यमी सम्मेलन–२०८३ आयोजना हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)