मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूर पश्चिमका केही स्थानमा भारी वर्षा, देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

deshsanchar.com · Mon Oct 18 01:31:23 GMT 2021

काठमाडौँ – अहिले सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिेल देशको अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपाल हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)