एमाले सचिवालयलगत्तै केन्द्रीय कमिटी बैठक
janaaastha.com

नेकपा एमालेले आज बिहान सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक राखेको छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक र ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)