बालाजुमा पार्किङमा राखिएको बसमा आगलागी, चालक र सहचालक घाइते
setopati.com · Mon Sep 21 03:28:25 GMT 2026

काठमाडौंको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन्।
आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोक स्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)