पार्किङ गरेको बसमा आगलागी, चालक र सहचालक कीर्तिपुर अस्पतालमा
janaaastha.com

काठमाडौंको माछापोखरीमा पार्किङ गरिराखेको बसमा अचानक आगलागी हुँदा चालक र सहचालक गम्भीर घाइते भएका छन्। गएराति १० बजेको समयमा माछापोखरी चोक नजिकैको बुद्ध मल पछाडि सडक किनारामा पार्किङ गरिराखेको ना.३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)