मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दोलखाका ४ हजार बालबालिकाहरूको मुटु परीक्षण

barnanmedia.com · Thu Jun 20 23:33:52 UTC 2024

दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो ।

बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच गरिएको थियो । सो क्रममा विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)