विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा : आजदेखि तयारी थाल्ने
Ujyaaloonline.com · Tue May 23 00:31:36 GMT 2023
काठमाण्डाै - आईसीसी विश्व कप छनोटका लागि नेपालको प्रारम्भिक टोलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो जिम्बाब्वेमा हुने छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा रहेका छन् । नेपाली टोलीले आजदेखि तयारी थाल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)