मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३० वटा कानुन निर्माण प्रक्रिया अलपत्र

rajdhanidaily.com · Sun Sep 14 23:20:05 GMT 2025

काठमाडौं । शिक्षक र कर्मचारीको लामो आन्दोलनपछि बन्न लागेका निजामती सेवासम्बन्धी र विद्यालय शिक्षासम्बन्धी कानुनसहित ३० वटा कानुन निर्माण प्रक्रिया अलपत्र परेका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा लामो छलफलपछि पारित भएको विधेयकलाई पुनः प्रतिनिधिसभाले ‘इन्डोर्स’ नै गरेन । जसका कारण सहमति जुटिसकेर पनि निजामतीसम्बन्धी कानुन बन्नै सकेन । शिक्षकहरूको लामो आन्दोलनपछि दुवै सदनबाट पारित हुने क्रममा रहेको शिक्षा विधेयक पनि अलपत्र परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)