विभिन्न पार्टीका आधा दर्जन नेता कार्यकर्ता नेकपा एस प्रवेश
nepalpress.com · Mon Feb 21 16:25:57 GMT 2022
काठमाडौं । विभिन्न पार्टीबाट निर्वाचित डोटीका जनप्रतिनिधि तथा नेताहरु नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
नेकपा एसका अध्यक्ष माधव नेपालले जिल्लाको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)