फ्रेन्च लिग वानमा पीएसजीको रोमाञ्चक जित
kendrabindu.com · Mon Sep 21 03:34:28 GMT 2026
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मार्सेविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ । भेलोड्रोम रंगशालामा पाहुना टोली पीएसजीलाई जित दिलाउन फेरान टोरेस र कप्तान मार्किन्होसले गोल गरे । मार्सेका एन्जल गोमेजले गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६औँ मिनेटमा टोरेसको गोलमार्फत पीएसजीले अग्रता लिएको थियो । ६ मिनेटपछि नै गोमेजले मार्सेलाई बराबरीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)