युद्धविरामको सम्भावनाबीच ट्रम्प र जेलेन्स्की न्यूयोर्कमा भेट्दै
dcnepal.com · Mon Sep 21 03:32:36 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच मंगलबार न्यूयोर्कमा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा हुने उक्त भेटमा रूस–युक्रेन युद्धको तनाव कम गर्ने उपाय र वार्ता पुनः सुरु गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)