थाक्नू तर कहिल्यै नरोकिनू !
annapurnapost.com · Mon Sep 21 03:28:33 GMT 2026

प्रिय कालिका, धेरै माया।
यतिबेला ‘कस्तो छौ ?’ भनेर सोध्न मन छैन, किनकि तिम्रो अवस्थाको उत्तर शब्दले दिन सक्दैनन्। शरीरको घाउ पो देखिन्छ र मलम लगाउन सकिन्छ, तर तिम्रो मनमा लागेको गहिरो घाउको औषधि कसलाई थाहा होला र ? खबर सुनेदेखि अत्यन्त बेचैन छु। मेरा यी शब्दले तिम्रो पीडा कम नगर्लान् र आँसु पनि नरोकिएलान्, तर मनभित्र थुनिएको भारीलाई शब्दमा पोख्दा पक्कै अलिकति हलुका हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)