मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुन्डेसलिगा डेब्युमा केनको गोल, वार्यन विजयी

deshsanchar.com · Sat Aug 19 01:41:03 GMT 2023

जर्मनीको प्रतिष्ठित फुटबल लिग बुन्डेस लिगामा डेब्यु गरेका इंग्लिस फरवार्ड ह्यारी केनले गोल गर्दै आफ्नो डेब्युलाई सुखद बनाएका छन्। बायर्न म्युनिखले लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्न सफल भयो।

आफ्नो उद्घाटन खेलमा वेर्डर ब्रेमेनलाई ४-० को फराकिलो अन्तरले हराउँदा ह्यारी केनले १ गोल र १ एसिस्ट प्रदान गरेका थिए। लगातार ११ पटक उपाधि जितेको बायर्नले आफ्नो एतिहासिक यात्रालाई १२ औं पटकसम्म लम्ब्याउन मैदान उत्रिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)