स्वामिकार्तिकमा ५० लाखको स्याउ बिक्री
gorkhapatraonline.com · Mon Sep 21 03:36:45 GMT 2026

बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाबाट करिब ५० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको छ। गत भदौ १५ देखि असोज ४ गतेसम्म गाउँपालिकाका पाँचवटै वडाबाट उक्त मूल्य बराबरको स्याउ बिक्री भएको हो।
पछिल्लो समय यहाँका अधिकांश किसान स्याउ खेती गर्दै आएका छन्। केही वर्षअघि लगाएका स्याउका बोटमा यस वर्ष राम्रो उत्पादन भएको किसानले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)