मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता

nagariknews.nagariknetwork.com · Mon Sep 21 03:25:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहको तुलना गर्दै राजा महेन्द्र अनुकरणीय व्यक्ति र दूरदर्शी नेता भएको बताएका छन्।

सामाजिक सञ्जालमा खत्रीले यस्तो बताएका हुन्। उनले माओ, लेनिन र स्टालिनको पथभन्दा महेन्द्र पथ हजारौँ गुणा राम्रो भएको दाबी गरेका छन्। महेन्द्र पथ नेपाली माटो, नेपाली भावना र राष्ट्रियताको पथ भएको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)