मकै–कोदो छोडेर किसान झुमिए सिल्भर डलर खेतीमा, बजारको माग धान्नै मुस्किल
news24nepal.tv · Mon Sep 21 03:36:33 GMT 2026

काठमाडौं । जंगली जनावरबाट अन्नबाली जोगाउन कठिन भएपछि मकवानपुरको भीमफेदीका किसान सिल्भर डलर खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमै उत्पादन, राम्रो बजार र दीर्घकालीन आम्दानीका कारण यसको व्यावसायिक खेती बढ्दै गएको छ ।
मकै, गहुँलगायत अन्नबाली जंगली जनावरले नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेका किसानले खेतीको नयाँ विकल्प रोजेका छन् । परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि किसानहरू अहिले सिल्भर डलर अर्थात् युकालिप्टस खेतीतर्फ आकर्षित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)